Skip to main content

LET’S TALK

+977 9851034054 (+९७७ ९८५१०३४०५४)

Company Policy

Company Ethics & Policy

At Trust Nepal Overseas, our company policies are centered around integrity, transparency, and ethical recruitment practices.These principles guide every aspect of our operations, ensuring that both clients and candidates are treated with the utmost respect and professionalism.

Trust Nepal Overseas (TNO) is steadfastly committed to upholding an Ethical Recruitment framework.


This commitment encompasses ensuring a Zero- Recruitment Cost Policy coupled with Humane Treatment for all individuals. This concern revolves around transparency and the utmost respect for human dignity and autonomy. As such, TNO staunchly opposes unethical practices like retaining original documents such as passports and academic certificates of the prospective candidates, charging fees or engaging them in any forms of coerced labor

Therefore, TNO earnestly appeals everyone to abstain from making payments, offering gifts, or sharing original documents with others for the pursuit of overseas employment.

If you come across any violations of these principles in the name of TNO, we kindly ask you to promptly report us at our helpline number or via email. Your identity will be kept confidential. Your proactive stance significantly contributes to eradicate bribery, corruption, and fraudulent activities appeared in the field of foreign employment.

ट्रस्ट नेपाल ओभरसिज प्रा. लि नैतिक भर्ति नीतिमा कटिबद्ध छ जसले शून्य- भर्ति लागत नीति साथै सबै प्रतिको मानबिय व्यवहार सुनिस्चित गर्दछ । यसको उदेस्य भनेको मानबिय मर्यादा र स्वतन्त्रताको सम्मान गर्नु हो त्यसैले, ट्रस्ट नेपाल ओभरसिज, बैदेशिक रोजगार सम्बन्धमा कुनै पनि किसिमको अनैतिक क्रियापलपहरु जस्तै सक्कली कागजातहरु, राहदानी, शैक्षिक प्रमाणपत्र जफत, पैसा असुली अथवा तपाईको इच्छा बिपरितको रोजगारी जस्ता कुराहरुको बिरुद्दमा सदैब अडिग रहन्छ |

त्यसैले, ट्रस्ट नेपाल ओभरसिज प्रा.लि तपाईलाई बिदेसमा रोजगार दिलाउने नाममा कसैलाई पनि पैसा नतिर्न गिफ्ट नदिन या कागजातहरु नबुझाउन हार्दिक अपिल गर्दछ |

तपाईको गोपनियताको हक सुरक्षित गर्दै, कहिँ कतै कसैबाट यस संथाको नाम गरेर यस्तो अनैतिक क्रियाकलाप भएको पाऊनु भएमा, हामीलाई कल वा इमेल मार्फत जानकारी गरी दिन हुन अनुरोध गर्दछौ | यसो गर्नाले बैदेसिक रोजगार क्षेत्रमा देखा परेका यावत समस्याहरु जस्तै घुस, भ्रस्ट्राचार, तथा ठगि जस्ता कुराहरु नियुनिकरण गर्न सकिन्छ |

Helpline Phone
+9779802021361 (+९७७९८०२०२१३६१)
Helpline Email
tnocomplaint@trustnepal.com

Zero- Recruitment Cost Policy

We ensure job seekers don’t pay recruitment fees. All costs are covered by employers, eliminating financial burdens on workers seeking international opportunities. Generally recruitment cost includes:

विदेश जान चाहने कामदारहरूबाट ट्रष्ट नेपालले पैसा लिदैन। सबै खर्च कम्पनी (मालिक) ले बेहोर्छ, यसले गर्दा विदेश जाने कामदारलाई आर्थिक भार पर्दैन।सामान्यतया भर्ना खर्चले निम्न कुरालाई जनाउदछ :

  • Passport राहदानी
  • Medical test स्वास्थ्य जाँच
  • Other test [if required] अन्य परिक्षण (यदि चाहिएमा )
  • Travelling cost (at the time of interview and flight) यातायात खर्च (अन्तर्वार्ता र उडानको समयमा)
  • Accommodation and food (at the time of interview and flight) खाने र बस्ने खर्च (अन्तर्वार्ता र उडानको समयमा)
  • Photo फोटो
  • Labor Department cost श्रम विभाग खर्च
  • Insurance facil बीमा सुविधा
  • Orientation fee अभिमुखिकरण खर्च
  • Air ticket हवाई टिकट
  • Miscellaneous अन्य

Besides the expenses listed above, any expenses of personal nature will not be considered as recruitment costs. Such expenses include:

माथि उल्लेखित कुराहरु वाहेक अन्य किसिमका खर्च भर्ना खर्चमा समेटिने छैन । जस्तै:

  • Personal entertainment व्यक्तिगत मनोरञ्जन
  • Family expenses पारिवारिक खर्च
  • Cost related medical treatment स्वास्थ्य उपचार सम्बन्धि खर्च
  • Personal belongings व्यक्तिगत सामानहरु

Equal Opportunity

In accordance with labor law, we provide fair chances to all qualified candidates regardless of gender, ethnicity, or background. Our selection process focuses solely on skills and qualifications.

हामी सबै योग्य उम्मेदवारहरूलाई समान अवसर प्रदान गर्छौं। हाम्रो छनौट प्रक्रिया तपाई महिला वा पुरुष हुनुमा, अथवा कुनै पनि जाती, धर्म, भाषा या ठाउँमा आधारित छैन।

Humane Treatment

We prioritize worker welfare, ensuring safe working conditions—free from discrimination and harassment—fair wages, and respect for human dignity throughout the recruitment and employment process.

हाम्रो प्राथमिकता कामदार र उनको हित हो । उनको काम गर्ने ठाउँ सुरक्षित, भेदभावरहित र मानवीय भएको सुनिश्चित गर्नु हाम्रो जिम्मेवारी हो। काममा लगाउने देखि काम गर्ने बेलासम्म हरेक कामदारको इज्जत र मर्यादाको ख्याल पहिलो प्राथमिकता हो।

Transparent Recruitment

Our process is open and clear. We provide accurate job information, explain all terms and conditions, and ensure candidates fully understand their rights and responsibilities.

हाम्रो प्रक्रिया खुला र स्पष्ट छ। हामी सही रोजगार जानकारी प्रदान गर्छौं, सबै सर्तहरू बताउँछौं, र उम्मेदवारहरूले आफ्नो अधिकार र जिम्मेवारीहरू पूर्ण रूपमा बुझेको सुनिश्चित गर्छौं।

NO to Forced Labour

We strictly oppose all forms of forced labor and ensure every worker’s rights, freedom, and dignity are protected through ethical practices—from recruitment through employment.

हामी जबरन श्रमको कडा विरोध गर्छौं र नैतिक भर्ती प्रक्रियाद्वारा हरेक कामदारको अधिकार, स्वतन्त्रता र सम्मानको सुरक्षा सुनिश्चित गर्छौं।