GRIEVANCE REGISTRATION PROCESS
गुनासो दर्ता प्रकृया
Internal staff or applicants or workers, or any other parties can registered their complaints / Grievance through the following channel.
कुनै पनि आन्तरिक कर्मचारी, वा आवेदक वा कामदार वा अन्य कुनै पनि पक्षहरुले निम्न माध्यमहरु मार्फत आफ्नो गुनासो दर्ता गर्न सक्नेछन् ।
- Verbal report
मौखिक उजुरी - Can drop their complaint with or without their identity at the reception desk or in the complaint box.
आफ्नो पहिचान सहित वा विना पहिचान सोधपुछ कक्षमा वा गुनासो बक्समा निवेदन खसाल्न सक्नुहुनेछ । - Can send email at tnocomplaint@trustnepal.com
इमेल मार्फत - Directly call to the management team.
व्यवस्थापन टिमलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।
The number of management team is published in the office premises for easy excess to everyone.
(व्यवस्थापन टिमको फोन नं कार्यालय परिसरमा सबैको सहज पहुँचका लागि प्रकाशन गरिएको छ ।)
ट्रष्ट नेपाल ओभरसिज नि: शुल्क बैदेशिक रोजगार पुर्ण रुपमा बिश्वास गर्दछ र कार्यान्वयन पनि गर्दछ । त्यसैले यस प्रा. लि. बाट बैदेशिक रोजगारमा जान कहि कतै कसैलाई कुनै पनि शिर्षकमा रकम तथा अन्य बस्तु वा सेवा दिनु पर्दैन । यदी कहि कतै कसैले यस ट्रष्ट नेपाल ओभरसिज प्रा. लि. बाट बैदेशिक रोजगारमा जानका लागी भनि रकम वा वस्तु वा सेवा माग गरेमा तल उल्लेखित व्यक्तिहरुलाई वा नजिकको प्रहरी चौकीमा वा बैदेशिक रोजगार बिभागमा तुरुन्त जानकारी गराउनु होला । आफु पनि नठगिऔ. करुलाई पनि ठगिनबाट वचाऔं ।
Trust Nepal Overseas completely support abide and implement the free recruitment for foreign employment. So no one has to pay any money or things or service to anyone under any subject to be recruited for foreign employment from this company. If someone ask money or things or sevice to be recruited for foreign emploment from Trust Nepal Overseas, Please inform immediately to the following person or nearby police station or department of foreign employment. Be careful from fraud and make other aware from fraud.